समसामयिक :

नेपाल प्रहरीमा रिक्त एसएसपी पदमा बस्नेतको बढुवा सिफारिस

आइतबार, माघ ७, २०८०

वीरगञ्ज। नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले बताए ।

मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो । साभार अनलाईन खबर 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय