Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
राजनीति :

विन्दबासिनीमा विकाश पटेलको अध्यक्षतामा नेविसंघको ५१ सदस्यिय समिति गठन

वीरगञ्ज। नेपाल विधार्थी संघले संगठन विस्तारको क्रममा पर्साको विन्दबासिनी गाँउपालिकामा पालिका स्तरीय ५१ सदस्यीय समिति गठन गरेको छ ।

आज सम्पन्न बैठकले विकाश पटेलको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजु सहनी , मुन्ना चौरसिया , आशीष रजक , राजन अग्रहरी ,सत्यम चौरसिया , उपेन्द्र साह र शत्रुधन राम , सचिवमा धिरज चौरसिया र राजेश मुखिया तथा कोषाध्यक्षमा बबली चौरसिया रहेका छन् ।

नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरसियाको अध्यक्षता तथा नेपाली कांग्रेसका गाउँपालिकाका अध्यक्ष विवेक चौरसियाको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश कुमार यादव,उपाध्यक्ष बिटु पटेल, महाधिवेशन प्रतिनिधि उमेश कुमार चौरसिया,मुक्ति कुर्मी ,जयप्रकाश चौरसिया ,अनुज चौरसिया लगायतकोपनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्