Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
राजनीति :

रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरवारमा बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकले अर्यालको नाम सर्वसम्मत रूपले पारित गरेको थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्