नेभिगेशन
समाज
समसामयिक :

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

वीरगञ्ज। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ ।

सुनुवाइ सकिए आज नै फैसला सुनाउने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्