२६ असार, काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताए ।
प्रकाशित मिति:
मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
समाज
विशेष खोज
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य




