Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

आशीष यादवको अध्यक्षतामा प्रगतिनगर दुर्गा पुजा व्यवस्थापन समिति गठन

वीरगंज । वीरगंज महानगरपालिका प्रगतिनगरमा श्री दुर्गा पुजा व्यवस्थापन समिति गठन गरिएको छ । 

स्थानीय युवाहरुको भेलाले आशिष कुमार यादवको अध्यक्षतामा दुर्गा पुजा व्यवस्थापन समिति प्रगतिनगर गठन गरिएको हो ।

समिति को उपाध्यक्षमा अशोक कुमार साह कानु, सचिवमा मनिष कुमार तिवारी, सह सचिवमा अमित कुमार ठाकुर, कोषाध्यक्षमा बादल कुमार कर्ण, सह कोषाध्यक्ष राकेश कुमार पडित,सदस्यहरुमा अभिषेक मिश्रा, हेमन्त मिश्रा,रञ्जित गुप्ता, सन्नी पटेल,मिन्टु पाण्डे,प्रविन कुमार साह,लक्ष्मन सर्राफ, राहुल प्रजापति, धिरज राय,दिपेन्द्र पटेल,प्रिंस कुमार तिवारी,राजा कुमार चौरसिया, संजय देव गिरी,आकाश महतो,सत्य प्रकाश चौवे र श्रवण सास्त्री रहेका छन ।

यसैगरी सल्लाहकार समितीमा सन्तोष गुप्ता,किरन केसि, नन्दु प्रसाद ठाकुर, भाग्य नारायण साह, राम नारायण साह, विनोद बज्राचार्य, पिन्टु पटेल,राजेश पडित, उमेश महतो र अनिल दास लगाएत रहेका छन ।

कमिटीले दुर्गा पुजा व्यवस्थापन भव्य र सभ्य रुपमा गर्ने निर्णय गरिएको समितिका सल्लाहकार किरन केसिले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्