तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न चेकजाँच कडाई गर्दै वीरगञ्ज महानगर
महानगरमा दर्ता विना संचालनमा रहेका यस्ता तीन पाङ्ग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाही थालेको हो । शनिबार, साउन २०, २०८०
पर्सामा बलात्कारका ४९ मुद्धा दर्ता, हत्या तथा मानव बेचबिखनका घटनामा समेत वृद्धि
शाहले भने, ‘केही त वास्तविक रूपमै जबरजस्ती करणी गरेका घटना भएका छन्, तर त्योसँगै केटासँग भागेका केटी (१८ वर्ष भन्दा कम उमेरका) का अभिभावकले आफ्नी छोरीको बलात्कार भयो भनेर मुद्दा दर्ता गराउँछन्, जुन कानुन अनुसार पनि जबरजस्ती करणी नै हुन्छ ।’ शुक्रबार, साउन १९, २०८०
महानगरमा कमिशनको चलखेल : ६ करोडमा लाग्ने ठेक्का ३ करोडमा लगाइयो
महानगरको राजस्व महाशाखाका अनुसार सवारी कर ठेक्काको १९ वटा बोलपत्र फारम बिक्री भएको थियो । जसमध्ये ६ वटा दर्ता भएका थिए । महानगरले सवारी कर ठेक्काका लागि न्यूनतम ३ करोड रुपैयाँ कायम गरेको थियो । बिहीबार, साउन १८, २०८०
उद्योग मन्त्री रिजाललाई उद्योगी व्यवसायीको ३४ बुदे सुझाव
आयात निर्यात गर्दा लेबलिङ्ग गर्नुपर्ने बाध्यकारी नियमलाई स्थगन गर्न उक्त समितिले माग गरेको छ । व्यवसायीहरु बीच अन्योल तथा असहज अवस्था सृजना भएको र यसबाट समग्र अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुने भएकाले हाललाई स्थगन गर्नुका साथै कार्यविधि बनाएर क्रमशः कार्यन्वयन गर्न सुझाव दिइएको व्यापार समितिका अध्यक्ष डा.गुप्ताले जानकारी दिए । मंगलबार, साउन १६, २०८०
नारायणी रंगशाला निर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह
शनिबार, साउन १३, २०८०
भन्सार विभागको 'लेबल लगाउने सम्बन्धी सूचना' स्थगन गर्न वीउवा संघको मांग
भंसार विभागबाट मिति २०८०÷३÷२२ मा जारी भएको “लेबल लगाउने सम्बन्धी सूचना” का कारण व्यवसायीहरु माँझ अन्यौल एवम् एक किसिमको त्रासको वातावरण सृजना भएको छ । बिहीबार, साउन ११, २०८०
तराई क्षेत्रलाई सुखा ग्रस्त क्षेत्र घोष्णा गर्न सांसद यादवको मांग
प्रमुख आयुक्तले जानीजानी र कानुनको आफैं ब्याख्या गरेर जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवले आरोप लगाए । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु । बुधबार, साउन १०, २०८०
महानगर एक्शनमा : नगवाको गल्लीमा समेत चल्यो डोजर
सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसँगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो । बुधबार, साउन १०, २०८०
भारतबाट एक सय रूपैयाँभन्दा माथिका वस्तु ल्याउँदा कर लगाउने निर्णय संशाेधन गर्न आग्रह
बुधबार, साउन १०, २०८०
स्व. नरेश सर्राफ स्मृति अक्षयकोषमा महानगरद्वारा १० लाख प्रदान
शुक्रबार वीरगन्ज महानगरपालिकाको कार्यालयमा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । शुक्रबार, साउन ५, २०८०
भारतले चामल निर्यातमा लगायो रोक
भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ । शुक्रबार, साउन ५, २०८०












