Dashain Banner
Dashain Banner
नेभिगेशन
सम्वाददाता
सम्वाददाता
मन्दिरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानलाई तत्काल मर्मत गर्न मेयर सिंहको निर्देशन

मन्दिरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानलाई तत्काल मर्मत गर्न मेयर सिंहको निर्देशन

मन्दिर सौन्दर्यकरणका लागि आफूहरु लागि परेको भन्दै मेयर सिंहले खानेपानी संस्थानले महानगरसँग समन्वय नै नगरी खनिदिँदा सौन्दर्यकरण विग्रिएको बताउनुभयो ।
जगरनाथपुर गापाद्वारा  पूजारीहरूलाई विद्युतीय इन्डक्सन चुल्हो वितरण

जगरनाथपुर गापाद्वारा  पूजारीहरूलाई विद्युतीय इन्डक्सन चुल्हो वितरण

बिहीबार गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले वडा नम्बर १ मा रहेको श्रीराम जानकी मन्दिर र शिव मन्दिर, वडा नम्बर ३ मा रहेको शिव मन्दिर र रामजानकी मन्दिर तथा वडा नम्बर ५ मा रहेको शिव मन्दिर र रामजानकी मन्दिरका पुजारी साधुहरूलाई १ / १ थान इन्डक्सन चुल्हो प्रदान गरेका हुन् ।