-स्थानीय समाचार

ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल बिजयी

वीरगन्ज– ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल निर्विरोध बिजयी भएका छन् । चितवनको सौराहामा शनिबार सम्पन्न ७ औ जिल्ला अधिवेशनमा पोखरेलको...

थारू समुदायले नयाँ वर्षको रुपमा माघी मनाउँदै

वीरगञ्ज, १ माघ । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज...

संघियतालाई समाप्त पार्ने दिशामा ओली : उपेन्द्र यादव

बीरगञ्ज, २८ पौष ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारीनी अध्यक्ष उपेन्द्र यादवले प्रधानमंत्री केपी शर्मा ओली संघियतालाई समाप्त पार्ने दिशामा लागेको...

संविधान नै खारेज गरेर तानाशाह बन्ने बाटोमा ओली : उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान नै खारेज गरेर देशलाई पछाडि धकेलेर तानाशाह बन्ने सोच ओलीमा देखिएको बताएका छन् । पार्टीले...

वीरगञ्जमा पनि मनाइयो २९९ औं पृथ्वी जयन्ती

वीरगञ्ज । वीरगञ्जमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नारायणी, नगरिक समाज पर्सा लगायतले पृथ्वी जयन्ती मनाएका हुन्...

वीरगञ्जबाट हराएका दुईजना बालक भारतको पटनामा भेटिए, वीरगञ्ज ल्याईदै

वीरगञ्ज,२६ पौष । शनिबार विहानदेखी हराईरहेका वीरगञ्जका दुईजना बालक भारतको राजधानी पटनामा फेला परेका छन । भारत विहारको राजधानी पटना स्थित रहेको जक्कनपुर पुलिस...

धोबिनी गापाको गुलरियामा गोप्यरूपमा शिक्षक भर्ना हुदै

बीरगन्ज । धोबिनी गाउपालिका अध्यक्ष र वडा अध्यक्षले मनोमानी गरि गोप्य रूपमै आफु नजिककालाई शिक्षकमा न्युक्ती गर्न लागेको खुलासा भएको छ । पालिकाको वडा नम्बर ३...

नेपाल प्रहरीका ३० एसपीको सरूवा : पर्सामा बेलबहादुर पाण्डे आउदै

वीरगञ्ज, २१ पौष। पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको सरुवा भएको छ । पन्तको ठाउँमा पर्सा प्रहरीको प्रमुखमा बेल बहादुर पाण्डेलाई पठाईएको छ । महानगरीय प्रहरी...

आगलागी हुँदा आफुलाई जोगाउने तरिकारबारे प्रशिक्षण सम्पन्न

वीरगञ्ज, २० पुष । विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ वीरगञ्जले आगलागी हुँदा आफुलाई जोगाउने तरिकारबारे प्रशिक्षण दिएको छ । गुल्मले सोमबार जिल्ला प्रहरी...

कोरोना महामारीमा बन्द गरिएका विद्यालयसहित सबै क्षेत्र खुला

१९ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय...

error: Content is protected !!