काँग्रेस नेता अजय चौरसियाको पहलमा अलौमा १ सय थान कम्बल बितरण

वीरगञ्ज । UN/ WOMAN  मान्ड्बिको सहयोगमा अलौमा १०० थान् कम्बल बितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सद्सय नेता अजय चौरसियाको प्रमुख अतिथिमा सोमबार १०० थान् अलौमा कम्बल बितरण गरिएको हो ।

कम्बल बितरण एकल महिला, अपांग महिला र गरिब असहाय महिलालाई बितरण गरिएको प्रदेश सभासद ओमप्रकाश शर्माले बताएका छन ।

नेता चौरसियाले भने तराईमा जाडो र सितलहरको बेला न्यानो कपडा नभएको कारण गरिब असहाय मानिश्हरुले जयान गुमाईरहेको ले आफुले UN/ WOMAN  मान्ड्बीको बिशेष सहयोगमा आज अलौमा १०० थान कम्बल बितरण गरेको र साथै पर्साको गाउँ गाउँमा जाडोको बेला कम्बल र न्यानो कपडा बाड्नु पर्ने धारणा पनि राखेका छन ।

कम्बल बितरण कार्यक्रमका अध्यक्ष ओम कृष्ण लामिछाने प्रमुख अतिथी अजय चौरसिया, बिशिस्ट अतिथी प्रदेश सभासद ओमप्रकाश शर्मा, अतिथी प्रदेश सभाका उमेदवार रामरुप प्रसाद कुर्मी, महासमिती सदस्य अशोक गुप्ता, क्षेत्र नं २ क को क्षेत्रीय सभापती शैलेन्द्र उपाध्या, ज्योतिष नेता पुरुशोतम दुबे, संस्थाका अध्यक्ष झा र सचिव मिश्र लगायत अलौ १७ का स्थानीय नेताहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!