नेपाल प्रहरीका ३० एसपीको सरूवा : पर्सामा बेलबहादुर पाण्डे आउदै

वीरगञ्ज, २१ पौष। पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको सरुवा भएको छ ।

पन्तको ठाउँमा पर्सा प्रहरीको प्रमुखमा बेल बहादुर पाण्डेलाई पठाईएको छ ।

महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानिपोखरीमा कार्यतर प्रहरी उपरीक्षक पाण्डेलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा दिएइएको छ ।

पन्तलाई भने केन्द्रीय अनुसन्धान व्युरो इन्टीलिजेन्स महाशाखा काठमाडौँ सरुवा गरिएको छ ।

पन्त पर्सा प्रहरीको प्रमुख बनेर गत वर्ष माघ २१ गते आएकी थिइन । यसैगरी बारा प्रहरीको प्रमुखमा दिपेंद्र शाहीलाई पठाईएको छ ।

error: Content is protected !!