महानगरको कोरोना कोषमा ग्लोबल आईएमई बैंकको एकलाख सहयोग

वीरगञ्ज – वीरगंज महानगरपालिकाको कोरोना कोषमा ग्लोबल आइएमई बैंक वीरगंज घडीअर्वा शाखाले एकलाख रूपैया आर्थिक सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक वीरगञ्ज घडिअर्वा शाखाका प्रमुख बिएम सन्तोष साहले महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई एकलाख रूपैयाको चेक हस्तान्तरण गरेका थिए ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी पिसिआर मेशिन तथा भिटिएम खरिदका लागी समाजीक उतरदायित्व निर्वाह गर्दै सहयोग स्वरूप ग्लोबल आइएमई बैंकले महानगरलाई सहयोग गरेको शाखा प्रमुख साहले जानकारी दिनु भयो ।

error: Content is protected !!