नेपालमा थप २४ मा कोरोना संक्रमण पुष्टि, पर्साका ३, संख्या २४३ पुग्यो

वीरगञ्ज – नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीका १२ जना, कपिलवस्तुका ८ जना, पर्साका ३ जना र नवलपरासीका १ जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

error: Content is protected !!