महमद डेमा सांसद यादवको सक्रिय सहभागीता

वीरगन्ज,कातिक २४ । संघीय सभाका सांसद एवम समाजवादी पार्टीका नेता प्रदिप यादवले महमद डे को उपलक्ष्यमा समस्त मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना आदन प्रदान गर्नुभएको छ ।

एजस्ने ईद मिलादुन नबि एवं इस्लाम धर्मको अन्तिम सन्देशकर्ता मोहम्मद सल्ललाहु अलैहे वसलम को जन्मदिनको  उपलक्ष्य आयोजित उत्सवमा सांसद यादवको सक्रिय सहभागीता रहेको थियो ।

प्रत्येक बर्षझै यस बर्षपनि महमद डेको उपलक्ष्यमा वीरगन्जका मुस्लीम धर्मवालम्बीहरुले निकालेको जुलुसमा सांसद प्रदिप यादवको साक्रिय सहभागीता रहेको थियो ।

महमद डेको उपलक्ष्यमा उहाले समस्त मुस्लीम धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गर्दै हार्दिक बधाइ समेत व्यक्त गर्नुभयो ।

error: Content is protected !!