फोरम पर्साको अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समिती गठन

वीरगंज,०७ चैत्र । संघिय समाजवादी फोरम नेपालको पर्सा जिल्लाको अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समिती गठन गरिएको छ ।

संघिय समाजवादी फोरम नेपालको केन्दि«य निर्वाचन समितीले पर्सा जिल्लाको अधिवेशन सम्पन्न गर्न ३ सदसीय जिल्ला निर्वाचन समिती गठन गरेको हो ।

संघिय समाजवादी फोरम नेपाल निर्वाचन सम्बन्धी नियमावली २०७३ अनुसार पर्साको अधिवेशन सम्पन्न गर्नका लागी केन्दि«य निर्वाचन समितीले नवल किशोर यादव,दिनेश महतो र विश्वनाथ यादव समिलीत ३ सदसीय जिल्ला निर्वाचन समिती गठन गरिएको केन्दि«य निर्वाचन समितीका प्रमुख डा.शिवजी यादवले जानकारी दिए ।

केन्दि«य निर्वाचन समितीले जारी गरेको विज्ञप्तीमा संघिय समाजवादी फोरम नेपालको पर्सा जिल्ला तदर्थ समीतीलाई सम्पर्क गरी तोकीएको मितीमा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन समितीका सदस्यहरुलाई जिम्मेवारी दिइएको बताइएको छ ।

error: Content is protected !!