झापामा खुल्यो स्लीपवेलको नयाँ सोरूम ! अत्याधुनिक मेट्रेस, सिरक र सिरानी खरिद गर्न सकिने

बिर्तामोड । सेरावली होम डेकोरेसन बिर्तामोडमा प्रदेश नं १ को दोश्रो शिल्पवेल सपी ऊदघाटन भएको छ |

सपिमा शिल्पवेलवाट ऊत्पादित शिल्पवेल मेट्रेस , सिरक र सिरानीहरू ऊपलब्ध रहेको जानकारी गराईएको छ कम्पनी का नेपाल मेनेजर प्रविण श्रीवास्तवका अनुसार शिल्पवेलद्वारा ऊत्पादित यि सामाग्रीहरू अत्यन्तै सुविधायुक्त र आरामदायी रहेका छन बिर्तामोडका पूराना व्यवसायी शेरावली होम डेकोरेसनका संचालक मनोज देऊकिले उक्त कम्पनी को शोरूम संचालनमा ल्याएका हुन |

यहाँ जर्मन पार्केटिङग, कोरियन पि. भी. सि पार्केटिङग ईन्पोर्टेड गलैचा, ईन्पोर्टेड फर्निचर, कपडा तथा जुटका कार्पेटहरू, होटलमा आवश्यक पर्ने बेड सेट,सिरक, टावेल,पर्दाका कपडाहरू साथै फ्लोर फर्निसिङग तथा फर्निचरका का आईटमहरू ऊपलब्ध रहेको शिल्पवेल का सामाग्री हरू बिर्तामोड को नेपाल बैंक पश्चिम अदुवा खोला छेऊमा रहेको शिल्पवेल सेरावली होम डेकोरेसनमा ऊपलब्ध छन |

error: Content is protected !!