प्रतिबन्धीत नोट सहित एक भारतीय पक्राउ

बीरगन्ज । बीरगन्जबाट रक्सौल तर्फ प्रतिबन्धीत भारतिय नोट लगिरहेको अवस्थामा प्रहरीले एक भारतिय नागरिकलाई नियंत्रणमा लिइएको छ ।

बीरगन्जको इनर्वा प्रहरी चौकी अगाडी शंकराचार्य गेट नजिकै चेकजांचको क्रममा सिमावर्ती विहारको पश्चििम चम्पारण गौनाहा वडा नम्बर ७ निवासी प्रदिप भगत १ लाख ७० हजार ९ सय भारतिय रुपया सहित पक्राउ परेका हुन ।

प्रदिपको साथबाट २ हजारको ४५ वटा, ५ सयको १ सय ६१ व्टा तथा २ सयको २ थान नोट बरामद भएको हो । उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

error: Content is protected !!