संघ र प्रदेश सरकारबाट उपेक्षित बीरगन्जलाई जोगाउन सर्वपक्षिय बैठक

बीरगंज । प्रदेश नम्बर दुईको सरकारले बीरगन्ज स्थित नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउने सिफारिस नगरेकोले आज बीरगन्जमा बृहत सर्वपक्षिय बैठक सम्पन भएको छ ।

बीरगन्जलाई प्रदेश र संघिय सरकारले सुनियोजितरुपमा पछाडी पारिरहेको महशुस गरि सरकारहरुलाई दवाव दिन सर्वपक्षिय बैठक भएको हो । बैठकमा सहभागी नागरिक अगुवा , उद्योगी व्यवसायी , समाजसेवी तथा राजनैतिक दलका प्रतिनिधीहरुले राजनैतिक दलका शिर्षस्थ नेताले बीरगन्जलाई पछाडी पारेको आरोप लगाएका छन् ।

बैठकमा राजपा नेपालका महासचिव राजेशमान सिंहले राजनैतिक पार्टीहरुमा केन्द्रिय नेतृत्व बीरगन्जबाट नभएकोले यहा भएका पूर्वाधारलाई वेवास्ता गर्दै शिष नेताहरुले आफनो भुगोल तिर बढी ध्यान दिएको आरोप लगाउनु भयो ।

राजपा नेताकै ६ वटा अध्यक्ष सबै पूर्व कै भएको तथा काग्रेस र नेकपाको शिष नेताहरुपनि पूर्व कै भएकोले बीरगन्ज विकाशमा उपेक्षीत परेको ंिसहंले बताउनु भयो । बीरगन्जले पछिल्ला आन्दोलनहरुमा उल्लेखनिय भुमिका खेलेपनि राजनैतिक बैमानीको शिकार भएको बताउदै सिंहले अब बीरगन्जकोलागि आन्दोलन गर्नुपर्ने बताउनु भयो ।

बैठकमा बीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैंधले बीरगन्जको त्याग र बलिदानीको महत्वलाई सरकारहरुले नबुझेको बताउनु भयो । सर्वपक्षिय एजेण्डा बनाएर बीरगन्जलाई समृद्ध बनाउन नारायणी रंगशालालाई प्रादेशिक रंगशाला, ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्व विधालय तथा नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन आन्दोलन हुनु पर्ने बताउनु भयो ।

तराई कै पहिलो क्याम्पसको रुपमा रहेको ठाकुर राम बहुमुखी क्याम्पस, मध्य तराई कै पहिलो अस्पतालको रुपमा रहेको नायारणी उपक्षेत्रीय अस्पताल तथा राजधानी बाहिर बनेको पहिलो रंगशाला नारायणी रंगशालालाई ओझेलमा पारेर अहिले पूर्वका जिल्लामा मेडिकल कलेज, विश्वविधालय तथा रंगशाला बनाउने षडयंत्र प्रदेश सरकारबाट भइरहेको सहभागीले आरोप लगाउनु भयो ।
बीरगन्जमा भएका पूर्वाधारलाई वास्तै नगरि षडयंत्रपूर्वक बीरगन्जलाई धरासायी बनाउने सरकार लागेको ठहर गर्दै सबैपक्षका युवा विधार्थी, नेता, एकज्ट भएर प्रतिकारमा उत्रिने संघिय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताउनु भयो ।

बीरगन्जको सवालमा स्थानिय नेताहरु विभाजन भएकोे कारणले सरकारले यसलाई उपेक्षीत गरेको ठहर गर्दै बृहत बैठकले राजनैतिक दलको झण्डा त्यागेर बीरगन्जको समृद्धीकालागी अगाडी बढन नेकपाका युवा नेता मनोज चौधरीले जोड दिनु भयो ।

नेपाली कांग्रेसका नेता इमतियाज आलमले बीरगन्जका पूर्वाधारलाई ओझेलमा पार्न जोकसैले प्रयास गरेपनि त्यस्को विरुद्धमा आन्दोलित हुने बताउनु भयो । कार्यक्रममा पुर्व खेलाडी शिवशंकर पटेलले बीरगन्जमा रहेका युवा , विधार्थी , नागरिक अगुवा दलगत भावना र निर्देशन भन्दा माथी उठेर लागेपछि मात्र बीरगन्जलाई बचाउन सकिने जोड दिनु भयो ।

कार्यक्रममा बीरगन्ज महानगर उपप्रमुख शान्ती कार्की , वडा अध्यक्ष गजेन्द्र पटेल, रामनगीना साह कानु , नेपाली कांग्रेसका नगर अध्यक्ष भोला साह कलवार, खेलकुद विकाश समितीका अध्यक्ष मानदेव हजरा , नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने , पर्साका अध्यक्ष श्याम बन्जारा , नागरिक अगुवा , प्रध्यापक, विधार्थी नेताहरु सहभागी रहेका थिए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!