Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

प्रेस युनियनको महाधिवेशनमा अशोक तिवारी केन्द्रीय सचिवमा लड्ने

मिसन डेक्स
मिसन डेक्स
July 15, 2022
प्रेस युनियनको महाधिवेशनमा अशोक तिवारी केन्द्रीय सचिवमा लड्ने

वीरगन्ज,३१ असार। नेपाल प्रेस युनियनको आसन्न ९ औँ महाधिवेशनमा केन्द्रीय सचिव (मधेसी) पदमा पर्साबाट अशोक तिवारीले उम्मेदवारी दिने निर्णय भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा अगामी साउन ६ र ७ गते महाधिवेशन हुने भएको छ ।

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, महानगरका उपमेयर इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पान्डे, प्रेस युनियनका पूर्व अध्यक्ष पुरुषोत्तम भट्टराई, वरिष्ठ पत्रकार शंकर खतिवडा, युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी लगायतको उपस्थितीमा बिहीबार भएको भेलाले नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष अशोक तिवारीलाई केन्द्रीय सचिवमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।

यो खबर पढिएको पटक: 33
Previous Post

एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज, सिंहलाई काम गर्न बाटो खुला

Next Post

संघ र प्रदेशको निर्वाचनमा पाच दलीय गठबन्धनलाइ निरन्तरता दिईने : अध्यक्ष यादव

मिसन डेक्स

मिसन डेक्स

Next Post
संघ र प्रदेशको निर्वाचनमा पाच दलीय गठबन्धनलाइ निरन्तरता दिईने : अध्यक्ष यादव

संघ र प्रदेशको निर्वाचनमा पाच दलीय गठबन्धनलाइ निरन्तरता दिईने : अध्यक्ष यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.