Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

अवैध क्रसर बन्द गराउने मन्त्री यादवको चेतावनी

मिसन डेक्स
मिसन डेक्स
July 14, 2022
अवैध क्रसर बन्द गराउने मन्त्री यादवको चेतावनी

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन जंगलको संरक्षण र वातावरणको रक्षका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले मन्त्री यादवको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वातावरणलाई प्रदूषण हुनबाट जोगाउनुका साथै जंगल विनाशलाई रोक्ने बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालय चुनौतीपूर्ण मन्त्रालय भएपनि चुनौतीको सामना गर्न तयार रहेको मन्त्री यादवको भनाइ छ ।

विकासको नाममा विनाश हुने गरेकोमा आपत्ति जनाउँदै उनले अध्ययन एवम् अनुसन्धानसहित दिगो विकासका काम गर्न पछि नहट्ने प्रतिवद्धता जनाए ।

उनले भने, “वन मन्त्रालय अरू मन्त्रालयजस्तो सजिलो छैन, तथापि ती सबै चुनौतीहरूलाई सामना गर्न म आँट गर्छु, तपाईंहरूले पनि हातेमालो गरेर मेरो कार्यकाललाई सबैले सम्झन योग्य बनाउन अनुरोध गर्दछु ।”

उनले राजनीतिक संरक्षणको आडमा सञ्चालित अवैध क्रसर उद्योगलाई बन्द गर्ने बताउँदै मन्त्री यादवले उनीहरूलाई कानुनी दायराभित्र ल्याउने बताएका छन् ।

अवैध रूपमा नदीको उत्खनन् गरेर मधेशलाई मरुभूमिकरण गर्नेहरूलाई तह लगाउने मन्त्री यादवको दाबी छ ।

यो खबर पढिएको पटक: 34
Previous Post

जसपा अब देशव्यापी रुपमा मजबुत बन्दै : मन्त्री यादव

Next Post

एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज, सिंहलाई काम गर्न बाटो खुला

मिसन डेक्स

मिसन डेक्स

Next Post

एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज, सिंहलाई काम गर्न बाटो खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.