चित्रगुप्त समितिको नवगठित कार्य समितिको अध्यक्षमा पत्रकार दास चयन

बीरगन्ज । चित्रगुप्त समिति बीरगन्जको आज नयाँ कार्यसमिति को गठन भएको छ । कायस्थ जाती को साझा संगठन चित्रगुप्त समिति को नवगठित कार्यसमिति को अध्यक्ष मा महेश दास चयन हुनु भएको छ ।
यसै गरि उपाध्यक्ष मा अरुण कुमार लाल, सचिव मा प्रभु नारायण कर्ण सहसचिबमा कमलेश दत्त कोषाध्यक्ष मा आलोक दत्त सह कोषाध्यक्ष मा राजिव कुमार श्रीवास्तब सदस्यहरुमा रेखा कर्ण, बीरेन्द्र नारायण मल्लिक र रेणु श्रीवास्तब हुनु भएको छ ।
नवगठित कार्यसमिति का पदाधिकारी एब सदस्यहरुलाइ संरक्षक परिषद का अध्यक्ष माननीय लक्ष्मण लाल कर्णले आज सपथ ग्रहण गराउनु भयो सपथग्रहण मा संरक्षक परिषद का सह अध्यक्ष पुरेन्द्र किशोर लाभ , सह सचिव ललन श्रीवास्तब निवर्तमान अध्यक्ष ब्रहमदेब लाल दास ले शुभकामना र बधाई दिनु भएको थियो ।
error: Content is protected !!