Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

मधेश प्रदेश सरकारका गृहमन्त्री साहले गरे वीरगञ्ज कारागारको निरीक्षण

मिसन डेक्स
मिसन डेक्स
June 27, 2022
मधेश प्रदेश सरकारका गृहमन्त्री साहले गरे वीरगञ्ज कारागारको निरीक्षण

श्याम कुशवाहा/वीरगञ्ज, १३ असार । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले वीरगञ्ज कारागारको निरीक्षण गरेका छन ।

सोमबार दिउसो वीरगञ्जको विर्ता स्थित रहेको कारागारमा पुगेर मन्त्री साहले निरीक्षण गरेका हुन ।

वीरगञ्ज कारागार प्रमुख कृष्ण गैरेले मन्त्री साहलाई कारागार भित्रको अवस्थाका बारेमा जानकारी दिनुका साथै कारागार भित्र निरीक्षण समेत गराएका थिए ।

पुरुष कैदी बस्ने भवन तथा महिला कैदी बस्ने भवनको पनि मन्त्री साहले निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा मन्त्री साहले कारागार भित्र कैदीहरुको बस्ने अवस्था दयनीय रहेको बताए ।

वीरगञ्ज कारागारको भौतिक पुर्वाधारको अवस्था जिर्ण रहेको बताउदै यस्को तत्काल अल्पकालिन समाधान भन्दा पनि दिर्घकालिन समस्या सामाधान गर्नका लागी संघिय सरकार संगको समन्वयमा वीरगञ्जको घना बस्ती भन्दा बाहिर सारेर नयाँ कारागार भवन बनाउन पहल गर्ने बताउनु भयो ।

वीरगञ्जको छेउ छाउमा रहेको सरकारी खाली जग्गालाई सदुपयोग गरेर ठुलो क्षेत्रमा भवन बनाउन सकियो भने कैदी बन्दीको जिवन सहज हुन्थ्यो मन्त्री साहले भने ।

मन्त्री साह संगै प्रदेश सांसद पस्मिना कादरी तथा सञ्चारकर्मी लगाएत रहेका थिए । वीरगञ्ज कारागारमा अहिले क्षमता भन्दा बढी कैदी बन्दी रहेका छन ।

यो खबर पढिएको पटक: 58
Previous Post

How Financial Infidelity Is Killing American Marriages

Next Post

Why You Shouldn't Judge the Parents of the 'Naughty' Kid

मिसन डेक्स

मिसन डेक्स

Next Post

Why You Shouldn't Judge the Parents of the 'Naughty' Kid

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.