सिभिल बैंकको वित्तिय साक्षरता अभियान

वीरगंज \ सिभिल बैंक लिमिटेड वीरगंज शाखाले आज बाराको कलैया वडा नं १८ मोतिसरमा वित्तिय साक्षरता अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सो साक्षरता कार्यक्रम विपन्न वर्गहरुमा बैंकिè सेवाको पहँुच पु¥याउने उद्देश्यले अयोजना गरिएको बैंकका शाखा प्रमुख सन्तोष कुमार साहले बताउनु भयो ।

कार्यक्रममा सिभिल बैंक वीरगंज शाखाका कर्मचारीहरु आरती मण्डल, जेबा परविन, संगिता कार्की, विशाल रिजाल, गौरव नेपाल, सचिन श्रेष्ठ फिरोज लगायतले स्थानिय वासिन्दाहरुलाई बैंकिè सेवा र त्यसका फाईदाहरुका बारेमा बताएका थिए ।

वित्तिय साक्षरता अभियानलाई देशव्यापी रुपमा नै संचालन गरिने सिभिल बैंकले जनाएको छ ।

error: Content is protected !!