(NBMWS) को गम्भिर ध्यानाकर्षण

वीरगंज । नेपाल सरकारले २०७५ साल भदौ १ गते देखी लागू गरेको मुलुकी ऐन , मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्ने तर्फ लक्षित भएको एवं यसले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने भएको हुनाले Nepal-Bangladesh Medical Welfare Society(NBMWS) को गम्भिर ध्यानाकर्षण भएको छ।

सो सम्बधमा नेपाल चिकित्सक संघले (Nepal Medical Association) पेश गरेका मागहरुको समर्थन गर्दै , नेपाल चिकित्सक संघले गरेको आन्दोलनमा Nepal-Bangladesh Medical Welfare Society(NBMWS), एक्यबद्धता जनाउदछ साथै आफ्ना नेपालमा कार्यरत डॉक्टर सदस्यहरूलाई सो अनुसार सहयोग र समर्थन गिरिदिनुहुन समाज हार्दिक अनुरोध गर्दछ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!