Modern technology gives us many things.

पर्साको पोखरिया-१ मा एमालेका प्रमोद गिरी बिजयी

वीरगञ्ज, १ जेठ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रमोद गिरी विजयी भएका छन् । ४ सय ४७ मत प्राप्त गरी गिरी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

गिरीका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राजु बाबु गिरीले २ सय ६७ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका वंका राउत कुर्मीले २ सय ३८ मत ल्याउँदा र जनता समाजवादी पार्टी ९जसपा० नेपालका चन्द्रभुषण प्रसाद १ सय ३५ मतमा सिमित भएका छन् ।

Leave A Reply

Your email address will not be published.