Modern technology gives us many things.

मतदान केन्द्र आसपास मादक पदार्थ निषेध

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र आसपास मादक पदार्थ निषेध गरिने भएको छ ।

निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजेदेखि मादक पदार्थको बिक्री वितरण र सेवन निषेध गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

आयोगको सिफारिसअनुसार मन्त्रालयले मतदानको कार्य नसकिएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थ निषेध गर्नेछ ।

Leave A Reply

Your email address will not be published.